सदस्य दुर्घटना बिमा

सदस्य दुर्घटना बिमा

दुर्घटनाबाट सदस्यको मृत्यु भएमा रु. २००,०००।– को बिमा गरिएको

शोक अनुदान

शोक अनुदान

यस संस्थामा सदस्यता लिनुभएका सदस्यहरुको निधन भएमा, परिवारलाई रु २१००० शोक अनुदान प्रदान गरिनेछ। मासिक बचत नियमित रूपमा जम्मा गरिएको हुनुपर्ने)

ऋण सेवाहरु

ऋण सेवाहरु

सबैको साकोसले सदस्यहरूको आवश्यकता अनुसार सहज, छिटो र भरपर्दो ऋण सेवा प्रदान गर्छ। व्यवसाय, शिक्षा, घर निर्माण, कृषि तथा आपतकालीन आवश्यकताका लागि विभिन्न ऋण योजनाहरू उपलब्ध छन्। यी सेवाहरूले सदस्यहरूको आर्थिक सशक्तीकरण र जीवनस्तर सुधारमा सहयोग पुर्‍याउँछन्।

बचत सेवाहरू

बचत सेवाहरू

सबैको साकोसले सदस्यहरूको आर्थिक सुरक्षाका लागि नियमित, बाल, नारी, दैनिक र जेष्ठ सदस्य बचत लगायतका आकर्षक बचत योजनाहरू सञ्चालन गरेको छ। यसले सदस्यहरूलाई सुरक्षित र भरपर्दो रूपमा आम्दानी बचत गर्ने सुविधा प्रदान गर्छ।