वि.स २०८३ सालको भित्तेपात्रो विमोचन

यस सस्थाले प्रकाशन गरेको बि स २०८३ को सस्थागत भित्तेपात्रो आज चैत्र १५ गते बिहान ११ बजे यस सस्थाको ९ वटै कार्यालयबाट एकैसाथ सदस्यहरूबाट बिमोचन गरिएको छ । नजिकैको सेवाकेन्द्रमा सम्पर्क गरि समयमै लैजानु होला ।